वन तथा कृषि उद्यमलाई हरित अर्थतन्त्रको आधार बनाउने सरकारको प्रतिबद्धता
वन तथा कृषि क्षेत्रमा रहेको सम्भावनालाई व्यवसाय, उद्यम र रोजगारी सिर्जनासँग जोड्न निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
वन तथा कृषि क्षेत्रमा रहेको सम्भावनालाई व्यवसाय, उद्यम र रोजगारी सिर्जनासँग जोड्न निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई केवल प्रशासन चलाउने संरचनामा सीमित नराखी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको बहुप्रतीक्षित चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनका लागि तयार छ। अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले ग्रामीण परिवेशको पारिवारिक कथा र प्रेम सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले प्रदेशको समग्र समृद्धि र विकासका लागि प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ७७.६१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७६ हजार रुपैयाँ नगद, दुई थान डिजिटल तराजु र पाँच थान मोबाइल बरामद भएको छ।
नेपाली बजारमा विद्युतीय सवारीमा वर्चस्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झनै बलियो बनाएको छ।
अन्य प्रदेशमा गठबन्धनको सरकार बनिसक्दा पनि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमै झुन्डिइरहेपछि एमालेलाई सत्तालोलुपताको आरोप लाग्दै आएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाँया दर्शन गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै पनि प्रकारको सम्झौता वा कमीकमजोरी हुन नदिन मातहतका कमान्डर तथा सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन्।
प्रदेश कृषि निर्देशनालयले सोमबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अनुकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत बढी क्षेत्रफलमा रोपाइँ सकिएको हो।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले आठ वर्षको कार्यकालमा ऊर्जा क्षेत्रको संरचनामा आमूल परिवर्तन नगरेको भए आज देशमा तीन दिनमा एक दिन मात्र विद्युत् आउने भयावह अवस्था सिर्जना हुने दाबी गरेका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उपस्थित सबै ५७ सांसदले उनको पक्षमा मतदान गरेका हुन्।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे सरकारले समयमै आधिकारिक जानकारी नदिँदा विभिन्न खाले भ्रम तथा अफवाह फैलिएको बताएका छन्।
घरेलु मैदान कोलम्बोमा तेस्रो दिनको खेलको समाप्तिमा श्रीलंकाले ८ विकेट गुमाएर २६५ रन बनाएको छ।
नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने एक युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।