१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन्।

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला

निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको बताए।

पौवादुङमा तीन सय किसानलाई दिइयाे हातेट्याक्टर

भोजपुरकाे पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ।

स्वास्थ्य सुरक्षामा सचेत बनौं

इबोला भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेपछि विश्व समुदाय पुनः सतर्क बनेको छ।

हबल्दार हुँ भन्दै होटल व्यवसायीलाई धम्क्याउँदै हिँड्ने नक्कली प्रहरी पक्राउ

प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन्।

आर्थिक सर्वेक्षण: बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा चुनौती

अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार अर्थतन्त्र मिश्रित दिशातर्फ उन्मुख भएको देखिन्छ।

निजामती सेवामा महिला कर्मचारीको उल्लेख्य उपस्थिति, स्वास्थ्यमा पुरुषभन्दा बढी

हरेक वर्ष निजामती सेवामा कर्मचारीको उपस्थिति बढेको बढयै छ। १७ वर्षको अन्तरमा महिला कर्मचारीको सहभागिता १२ प्रतिशतबाट ३० प्रतिशतमा पुगेको छ।

सरकारी जग्गा मिचेर बसेको कलेजलाई न्याम्सको पत्र- ‘६ दिनभित्र छोड्नुस्, अस्पताल बनाउनु छ’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले भक्तपुरको दुवाकोटस्थित जग्गा ६ दिनभित्र खाली गर्न नेपाल इन्जिनियरिङ कलेजलाई अल्टिमेटम दिएको छ।

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्मा खोलाघरभित्रका १०५ संरचना हटाइएको छ।

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

उपकुलपति बन्ने दौड: त्रिविमा ४३ जनाको प्रतिस्पर्धा, ८ विश्वविद्यालयमा २१८ उम्मेदवार

सरकारले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको नामावली स्वीकृत गरेको छ।

अघिल्ला सरकारका विकास कार्यक्रमलाई निरन्तरता दिनु वर्तमान सरकारको दायित्व: आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्