५ माघ २०८२ सोमबार
image/svg+xml

रसुवामा सर्वदलीय बैठक सम्पन्न

बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो।

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’

नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’अर्पिने भएको छ।

हर्क साम्पाङको संकल्प : निर्वाचनमा विजयी भएमा एक रुपैयाँ भ्रष्टाचार नगरी देशलाई नमूना बनाउनेछौं

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले आफ्नो पार्टी विजयी भएर सरकारको नेतृत्व गर्दा एक रुपैयाँ भ्रष्टाचार नगरी थिलथिलो देशलाई नमूना बनाउने संकल्प गरेका छन्।

खेलकुद मन्त्री गुप्ताले राजीनामा दिँदै, सिरहाबाट चुनाव लड्ने तयारी

गत कात्तिक ९ गते खेलकुद मन्त्री भएका गुप्ताले राजीनामा दिने भएका हुन्।

अँधेरी दुर्घटनाका मृतक चालक र सहचालकको पहिचान खुल्यो

पोस्टमार्टम र अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव उनीहरूकै घर पठाउने गरी परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

परम्परागत सीप संरक्षण गर्न राडीपाखी बुन्ने तालिम

स्थानीय सीपको प्रवर्द्धन गर्दै आर्थिक र पर्यटनसँग जोडेर भेडापालक किसानलाई हौसला प्रदान गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

भरतपुरकी मेयर दाहालले भोलि राजीनामा दिने

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन मेयर पदबाट राजीनामा दिइसकेका छन्।

नेकपा एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

दुई दलबीच आइतबार आगामी फागुन २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो।

अनिशा र बिन्दु फाइनलमा

एपिएफकी अनिशा तामाङ र नेपाल आर्मीकी बिन्दु चौधरी २४औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमुनि आइतबार फाइनलमा प्रवेश गरेका छन्।

झापा-२ मा फेरि कडा भिडन्त : अधिवक्ता नेपाल राप्रपाबाट उम्मेदवार बन्दै

गत निर्वाचनमा पनि स्वागत नेपाल झापा-२ बाट उम्मेदवार बनेका थिए। उनी सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए। यसपटक एमालेले घिमिरेलाई नै पुनः टिकट दिएको छ।

मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई समयमा चिनौँ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन्।

चिलीमा जंगलमा लागेको डढेलोमा १८ जनाको मृत्यु, ५० हजार मानिस घर छोड्न बाध्य

आगलागीमा घरहरूसँगै विद्यालय, चर्च र सवारीसाधनहरू पनि जलेका छन्।

मधेस आन्दोलनका सहिदप्रति बालेनको सम्मान

जनकपुरधामको तिरहुतियागाछिमा आज आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्