९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको आग्रह

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन्।

अर्थमा वर्षमान परराष्ट्रमा नारायणकाजी

नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले पनि मन्त्रीको नाम टुंग्याएको छ।

मन्त्रालयको भागबण्डा टुङ्ग्याउन सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

नयाँ बन्ने सरकारमा जसपा यथावत, रास्वपाबाट सभापति आफैँ जाने

जसमा जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादव, नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने भएका छन्।

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी छः सांसद पुन

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्।

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोशः काम तपाईं बिगार्ने, गाली हामीले खाने ?

सडक आयोजना वा निर्माण कम्पनीको कमजोरीले काम बिग्रिने तार जनताले सास्ती पाएको भन्दै तत्काल काम अघि बढाउन आग्रह गरे।

वर्षमानले पाएको त्यो सूचनाः एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेन्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन्।

केपी ओलीको कदम मसहित केही मन्त्रीले रोक्न खोजेका थियौंः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटन नगर्न आफूसहित तत्कालीन मन्त्रिमण्डलका केही सदस्यले रोक्न खोजेको भए पनि उनले नमानेका कारण मुलुकको राजनीति नयाँ मोडमा पुगेको बताएका छन्।

जनतामा निराशा बाँड्ने काम बन्द गरौं: नेता पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री कार्यालयमा वर्षमानले किन बढाए सक्रियता ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेका कार्यशैलीमा क्रमभङ्ग गर्ने घोषणा गरे।

चीन र भारतसँग नेपालले प्रतिस्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै होः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताएका छन्।

जनतामा निराशा बढ्नुको कारण नेकपा विभाजनः पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनका कारण जनतामा निराशा बढेको बताएका छन्।

नेताका कमजोरीले व्यवस्थामाथि प्रहार भयो: उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन्।

अहिलेको नयाँ शक्ति माओवादी: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्