८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

अर्थमा वर्षमान परराष्ट्रमा नारायणकाजी

नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रले पनि मन्त्रीको नाम टुंग्याएको छ।

केन्द्रले दुई मन्त्रीको नाम टुंग्याउँदै परराष्ट्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई  र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाउने भएको छ।

माओवादीबाट यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८० १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App