वीरमा उपचाररत माओवादी केन्द्रका सचिव आचार्यलाई प्रधानमन्त्रीले भेटे
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई भेटेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई भेटेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पमा भएको क्षति सहयोगका लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
दाहालले बिहीबार (भाेलि) बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले संविधानमाथि शृंखलाबद्ध हमला गराएर मुलुकमा संवैधानिक संकट निम्त्याउन खोजेको आरोप लगाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एच.ई.एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ।
अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन्।
अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक विश्वमा चिनिनेगरी स्थपित भएको आफूले महसुस गरेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे आफूलाई जानकारी नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्।
सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक बहिस्कार गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका सात दलको बैठक केहीबेरमा सुरु हुन लागेको छ।