२३ वैशाख २०८३ बुधबार
image/svg+xml

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै

राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आज (मंगलबार)देखि विद्यालय जाने भएका छन्।

रोशीको बाढीमा फसेका पाँच माइक्रोबस र ८९ यात्रुको सकुशल उद्धार

रोशी खोलाको बाढीमा फसेका पाँच वटा माइक्रो बस र ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।

सीमानाकामा कडाइ : नेपालको बजार चलायमान

सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन्।

युएईको पेट्रोलियम प्लान्टमा इरानको आक्रमण

यसअघि युएईको रक्षा मन्त्रालयले केही समयअघि चारवटा मिसाइल पनि प्रहार गरिएको बताएको थियो, जसमध्ये धेरैलाई रोकिएको थियो।

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

दश वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशुु बहुुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन्।

सम्पत्ति शुद्धीकरणमा सेयरदेखि भन्सारसम्म

धितोपत्र बोर्डले अनुसन्धान गर्ने गरेको पुँजी बजारको सेयर बजारमा हुने चलखेल र भित्री कारोबार पनि सम्पत्ति शुद्धीकरण विभागले हेर्न पाउने भएको छ। बैंकिङ कसुर, विदेशी विनिमय अपचलन र बिमा क्षेत्रका ठगीसम्बन्धी अनुसन्धानको अधिकार पनि अब सम्पत्ति शुद्धीकरण विभागमै पुगेको छ।

तमिलनाडुमा विजयको पार्टीले १०७ सिट जित्यो

अभिनेता विजय थलापतिको पार्टी, तमिलनाडु भेट्टी कझगम (टीभिके) ले तमिलनाडु विधानसभा चुनावमा १०७ सिट जितेको छ।

कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ।

विधानसभा चुनाव : बंगालमा पहिलो पटक भाजपा सरकार, २०६ सिट जित्यो

भारतको पश्चिम बंगाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा विगत दुई सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो।

बेमौसमी तरकारी खेतीबाट लाखौं आम्दानी

घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीगरी आर्थिक रुपमा सक्षम बनेका छन्। उनले पाँच बिघा जमिनमा गोलभेडा र तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा लिएको जग्गा लिलाम हुन नसकी आफैँले सकार गर्नुपर्ने अवस्थामा तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ।

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक मङ्गलबार बस्ने

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक वैशाख २२ गते मङ्गलबार बस्ने भएको छ।

रौतहटमा तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा

अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ।

सञ्जाल युगको प्रेस

हाम्रो मुलुकमा अहिले मात्र होइन, विगत सरकारहरूकै पालादेखि पत्रकारितालाई कमजोर बनाउने अभ्यास सुरु भएको हो। विशेष गरी सञ्चारगृहको आम्दानीको स्रोत सुकाउन विगतमा धेरै अभ्यास भएका छन्। कानुनी अप्ठ्यारा सिर्जना गर्नेदेखि विज्ञापन स्रोत सुकाउनेसम्मका काम भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्