घोषणापत्रमा प्राथमिकताविहीन महिला
दलका घोषणापत्र पल्टाउँदा महिला शब्द भने प्रशस्त भेटिन्छन्– महिला सशक्तीकरण, महिला अधिकार, महिला सहभागिता।
दलका घोषणापत्र पल्टाउँदा महिला शब्द भने प्रशस्त भेटिन्छन्– महिला सशक्तीकरण, महिला अधिकार, महिला सहभागिता।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चुनावी मतपेटिका ढुवानी प्रक्रियाबारे चासो व्यक्त गरेका छन्।
ओपनर तृतराज दासको शतकीय इनिङमा त्रिभुवन आर्मी क्लबले जय ट्रफी मेन्स इलाइट कपको तेस्रो खेलमा विभागीय टोली एपिएफविरुद्ध दबाब बनाएको छ।
'चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसी को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन — यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो,' उनले भने।
काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ।
विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाब्ले महत्त्वपूर्ण मानिएको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जित्नु भनेको अर्कोलाई परास्त गर्नु होइन। कहिलेकाहीं जित्नु भनेको अनावश्यक झगडाबाट टाढा रहन सक्नु पनि हो।
उपसभापति भुसालले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताइन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित र मुद्दा केन्द्रित बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।
धीरेन्द्रबहादुर शाह र सञ्जीव लामाको समान दुई गोलमा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा जित निकाल्दा शीर्ष टोली प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले अंक बाँडेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले हाल देशभर नेकपाप्रति पार्टीको पक्षमा जनलहर बढेको बताएका छन्।
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन्।
निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ।
सधैं चुनावी नारा र अजेन्डा बनिरहेको हुलाकी राजमार्ग यो वर्ष कसैको नजरमा छैन।