९ मंसिर २०८१ आइतबार
image/svg+xml

हामी सँगै नभएर पनि खुसी छौं

संसारमा कुनै पनि चीज खराब हुन्न । खराब त मानिसले आफूले गर्ने कार्य र व्यवहारले जन्माउने हो । कुनै पनि वस्तुको सदुपयोग मात्र गर्ने हो भने केही पनि कुरा खराब हुन्न ।

ताप्लेजुङको उत्तरी क्षेत्रमा रेडियोबाट पढाइ, विद्यार्थी र शिक्षक उत्साहित

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ ईखाबुस्थित चन्द्रोदय आधारभूत बिद्यालयकी शिक्षिका कल्पना लिम्बूले सामाजिक दुरी कायम गरी आफ्नो टोल वरपरका ५–६ जना बिद्यार्थीलाई घरमै राखेर पढाई सहजीकरण गर्न थालेकी छन्। उनी बिद्यार्थीलाई रेडियो सुन्न लाउँछिन् र केहि अस्पष्ट र थप जिज्ञासा भए त्यसको समाधान पनि गरिदिन्छन्।

कोरोनाले रोकेन पढाइ

चीनबाट स्वदेश फर्किएका विद्यार्थीले पनि विच्याट, क्युक्युजस्ता सामाजिक सञ्जालमार्फत घरमै बेसेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्नेछन्।

अपूरो पढाइमा वार्षिक परीक्षा

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगाम रोल्पामा हिजोआज ‘ट्युसन’ पढाउन भ्याई नभ्याई छ। यहाँ एसईई दिने कक्षा १० का विद्यार्थीको अंग्रेजी र सामाजिक विषयको कोर्ष आधा मात्रै सकिएको छ।

पढाइविनै परीक्षाको तयारीमा विद्यार्थी

लक्ष्मी माध्यमिक विद्यालय जिल्लीमा माध्यमिक तहको नेपाली विषय पढाइ नभएको ७ महिना बित्योे। विद्यालयका प्रअसमेत रहेका नेपाली शिक्षक कुष्मराज पण्डित १५ दिनको काज विदा लिएर अमेरिका हिँडेदेखि नेपाली विषय पढाइ भएको छैन। कुनै दिन आलोपालोमा पाठ अभ्यास बाहेक ८ देखि १० सम्मको नेपाली विषय पढाइ नभएको निमित्त प्रधानाध्यापक लालचन्द्र जैशीले स्वीकार गरेका छन्।

पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादान

मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा मार्न जानुअघि उनीहरूकी आमा कुमारी माझी खाना बनाउँदै थिइन्।

पढाइ छाडेका बालिका पुनः विद्यालयमा

मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए। स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए। केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा। यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए। बाँकीका खुट्टा खाली थिए।

पढाइपछि तुरुन्तै जागिर

कक्षा १२ को नतिजा प्रकाशित भइसक्यो । अब के पढ्ने भन्ने सबैले आ–आफ्नो तरिकाको सुझाव दिइरहेका छन् तर नेपालमा विद्यमान बेरोजगारीको स्थिति विचार गरेर होटल म्यानेजमेन्ट पढ्ने सोच बनाएको नेपालगन्जका सुभम शाह बताउँछन् ।

‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण

सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा जान्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ।

बिग्रियो पढाइ

अहिलेकै स्थितिमा विद्यार्थी उत्तीर्ण हुने र उच्च ग्रेड ल्याउन नसक्ने हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले अघिसारेका ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा समय नपुग्दै निराशामा परिणत हुनेछ।

थाइल्याण्ड पढ्न गएका १० नेपालीको उद्धार

पढाइका लागि थाइल्याण्ड पुगेका १० नेपालीको उद्धार गरिएको छ। थाइल्याण्ड बैंककस्थित इन्टरनेशनल होटल एण्ड एयरलाइन्स बिजनेस स्कुलमा ‘फुड एण्ड बेभरेज’ विषयको तालिमका लागि उनीहरू त्यहाँ पुगेका थिए।

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्।

विद्यार्थीको आम्दानीको स्रोतः काफल

पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ। वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ।

विकल्प बन्दै न्युजिल्यान्डको पढाइ

कक्षा ११ र १२ उत्तीर्ण नहुँंदै हिजोआज धेरै विद्यार्थीको मुख्य योजना विदेशको पढाइ हुने गर्छ। उच्च शिक्षाका लागि विदेशमै गएर पढ्न जाने विद्यार्थीको सपनालाई साकार रूप दिन राजधानीमा धेरै एजुकेसन कन्सल्टेन्सी खुलेका छन्।

मेहनत गरेर छोरालाई धेरै पढाउने आमाकाे धाेकाे

पुष महिनाको चिसो, माडि खोला किनारमा पिठ्युमै २ वर्षे छोरा बोकेर गिट्टी फुटाउँदै गरेकी ३० वर्षीया झरना घर्तीको एउटा मात्र चाहना छ। ‘दुई छोरालाई धेरै पढाउने।’ आफु र श्रीमानले पढ्न नपाउँदाको परिणाम भोगेकी उनी जसरी भए पनि सन्तानलाई सक्षम बनाउने दिर्घकालिन सोच लिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्