मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बने केरोन पोलार्ड
इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले केरोन पोलार्डलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले केरोन पोलार्डलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेकपाले अभियान सञ्चालनका लागि १९ बुँदे उद्देश्य तय गरेको छ। अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज संगठित गर्ने पार्टीको लक्ष्य छ।
कहिलेकाहीं उनी आफ्ना सबै छोराछोरीको नाम पनि सम्झन सक्दैनन्। तर उनी सुत्नुअघि हरेक रात सबै सन्तान घरमा उपस्थित छन् छैनन् भन्ने सुनिश्चित गर्छन्।
अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा दिने कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कार्तिक ९ गते बिहान चितवन भ्रमणमा जाने भएकी छन्।
पहिलो पुस्ताको आईफोनदेखि आईफोन १८ प्रो म्याक्ससम्मका फोन संकलन गरेका मोहम्मद शाका नयाँ फोल्डेबल फोन ‘एप्पल डुओ’ लिन स्टोर पुगेका थिए।
जलवायु परिवर्तन नियन्त्रणका लागि विश्वले तय गरेको औद्योगिक युगअघिको तुलनामा औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न असम्भव देखिएको छ।
तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ।
साँझ र बिहान यात्रुबाहक बस जाने आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटो रिक्साले अन्त्य गरेको छ।
विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।
घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो माग पूरा नभएसम्म टावरबाट नओर्लिने अडानमा रहिन्।
विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छन्।
बालोन डी’ओर अवार्डको विजेता घोषणा हुनुभन्दा एक दिनअघि हुने यस खेलमा उच्च प्रविधिको प्रयोग गर्दै दर्शकलाई मैदानका महत्त्वपूर्ण क्षणहरू विभिन्न कोणबाट देखाउने तयारी गरिएको छ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।