२० आश्विन २०८१ आइतबार
image/svg+xml

नीलमका समग्र कथा

नीलम कार्की निहारिका कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन्। कविताबाट लेखन यात्रा थाले पनि पछिल्लो समय उनी उपन्यासमा बढी क्रियाशील छिन्। उपन्यास ‘योगमाया’ (२०७४) का लागि मदन पुरस्कारबाट पुरस्कृत नीलमका ‘मौन आवाज’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन्।

देशभरी इलाम छर्ने धोको

साहित्यकारले लेखेका थोरै शब्द नै कहिलेकाहीं अगुवाको भाषण वा अन्य कुनै माध्यमभन्दा बढी प्रभावकारी बनिदिन्छन्। त्यसरी नै इलामलाई फेरि १ पटक साहित्यममार्फत् ‘देशैभर छर्नेगरी’ जिल्लाका युवा साहित्यकार जुर्मुराएका छन्।

हसिना कविता

दोलखाको रमणीय भूगोल जिरीमा जन्मे÷हुर्केकी सुशीला खड्का ‘हसिना’ साहित्यप्रेमीमाझ कविका रूपमा परिचित छिन्। कोरा कल्पना भन्दा समाजको यथार्थ चित्रण गरिएको साहित्य लोकप्रिय बन्छ। आम जनमानसले भोगेका पीडालाई कवितामा उधिनेर पस्कने क्षमता भएकी हसिनाको कविता सुन्दा स्रोताले आफ्नै कथा–व्यथा सुनेको अनुभव गर्छन्।

निर्भिकताको संगम

कविता साहित्य कम पढिने, धेरै सुनिने र लेखिने विधा हो। अरू विधाजस्तो सामान्य पाठकहरूले यसलाई बुझ्न कठिन भए पनि सृष्टिका सबैभन्दा सुन्दर रचनामध्ये एक हो भन्ने विषयमा सबै समालोचक तथा सर्जकहरूको एक मत छ।

प्रतिरोधको ‘घामको पहाड’ सार्वजनिक

कवि प्रतिरोध कार्कीको नयाँ कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ। बिहीबार आकृति प्रकृति प्रकाशनले प्रेस विज्ञप्तिमार्फत कवि प्रतिरोध कार्कीको नयाँ कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको जानकारी गराएको थियो।

चोटिला कविता

दिनचर्यालाई सार्थक विन्दुमा पु-याउन होस् वा सन्तानलाई खुसी राख्न, आमाले पटुकाको दरिलो साथ लिएको कुरालाई कविले ‘आमाको पटुका’ शीर्षक कवितामार्फत् उजागर गरेका छन्।

‘कवितामा ट्विस्ट चाहिन्छ’

अहिलेको साहित्य गुटउपगुट, जातजाति, वर्ग, लिंग, क्षेत्रभन्दा माथि उठेर जानुपर्छ। अझ ठ्याक्कै भन्नुपर्दा पार्टीभन्दा माथि उठ्नुपर्छ।

रक्षामन्त्रीले कविता सुनाउँदा...

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिलाई सही आकार दिने विषयमा विज्ञहरूबीच राष्ट्रिय बहस हुनुपर्ने बताएका छन् ।

कुम्मायकको काखमा साहित्य

कुम्मायक र कुसायक जिल्लाका प्रख्यात ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक इतिहास बोकेका ठाउँ हुन्। कुम्मायक र कुसायकको काखमा रहेको यासोक बजारमा शनिबार साहित्यका वान्कीहरू सुनिए। नेपाली भाषामा मात्र नभई विभिन्न भाषाका साहित्य र सांस्कृतिक प्रस्तुतिले माहोल रोचक बनाएको थियो।

जेसुम यात्रामा कविता र सम्पदा

कला, साहित्य र रंगमञ्चको संगमका रूपमा स्थानीय र सम्पदा प्रवद्र्धन गर्ने उद्देश्यले हु“दै आएको जेसुम यात्राको आठौं श्रृंखला ललितपुरको खोकनामा सम्पन्न भएको छ। खोकना बसपार्कबाट सुरु भएको चित्रकार, कवि र रंगकर्मी सहभागी यात्रा खोकनाका पुराना घर, मन्दिर, देवल, पोखरी, तेल पेल्ने पुरानो कोल, मल्लकालीन बौद्ध विहारलगायतको अवलोकन गर्दै रुद्रायणी मन्दिरमा पुगेको थियो।

कविता विजेतालाई पुरस्कार

कार्यक्रममा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय पाँचथरकी सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरिन्।

कवितामै जन्मकुण्डली लेखिएपछि...

मान्छे सभ्य बन्ने बहानामा बन्धनमा बाँधिएको छ। पुरुषहरू जति गर्मी भए पनि कोट लगाएर उत्सवमेला जान्छन् र पसिनाले निथु्रक्क भिजे पनि कोट फुकाल्दैनन्। कोट फुकाले एक तह घटी भइन्छ भन्ने भ्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्