२० आश्विन २०८१ आइतबार
image/svg+xml

कवितामै जन्मकुण्डली लेखिएपछि...

प्रभा भट्टराईले लेखेको ‘सभ्यता’ शीर्षक कविता कक्षा –७ को नेपाली पाठ्यपुस्तकमा समावेश छ। उनको कविताले अरूलाई राम्रो र सभ्य देख्न मात्र होइन, आफैं सभ्य र राम्रो बन्न प्रेरित गर्छ। हामीले नकली प्वाँख लगाएर मुजुर बन्नु हुँदैन। सकली प्वाँख जीवनभर रहिरहन्छ भन्ने सन्देश कविताले दिन्छ।

टाक्सिएकै हो त आधुनिक कविता ?

हामी राजनीतिक पार्टीको नेताको हातबाट रातो टीका थापेर पार्टी–प्रवेश गर्छौं र प्रज्ञाप्रतिष्ठानको सदस्य बन्छौँ। कुनै पनि स्वाभिमानी लेखकका लागि योभन्दा लज्जास्पद र हीनताबोधको कुरो अर्को के होला ? अब यस्तो स्थितिमा कसैले भनिदेओस्– राजनीतिक पार्टीको जुठो नुन खाएका जुनसुकै विधाका÷उमेरका कथित लेखकले के–कस्तो साहित्य सिर्जना गर्ला ?

हातमा बन्दुक र हृदयमा कविता

कवितैकविताले लछप्पै हृदय भिजेका सैनिक कविलाई मानिसको टाउको र छातीमा बन्दुक ताक्दा हात काँप्यो । तसर्थ, उनले जागिर हापेर सदालाई बन्दुक त्याग्ने निधो गरे।

बिम्बका कुशल खेलाडी

विगत दुई दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय कवि हुन्, उमेश लुइँटेल। सुनसरीको प्रकाशपुरमा जन्मिएर विगत तीन दशकदेखि मोरङको झोराहाटमा स्थायी बसोबास गर्दै आएका लुइँटेल शिक्षण पेशामा आबद्ध छन्। मूल विधा कविता भए पनि यिनले मुक्तक सिर्जनामा पनि उत्तिकै कलम चलाएका छन्।

बज्जिका कवितामा सुदामा उत्कृष्ट

सर्लाही, रौतहट र बाराको स्थानीय भाषाको रूपमा रहेको बज्जिका भाषाको ‘प्रथम राष्ट्रिय कविता प्रतियोगिता’ सम्पन्न भएको छ।

सर्लाही प्रथम राष्ट्रिय बज्जिका कविता प्रतियोगिता

सर्लाही, रौतहट र बाराको स्थानीय भाषाको रुपमा रहेको बज्जिका भाषाको प्रथम राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ।

नारी संवेदनापूर्ण गहिराइ

स्वप्निल र आदर्शवादी दृष्टिले जिन्दगी नियाल्नेहरूलाई प्रगतिवादी बाटो देखाउँदै कविताको दियो बाल्ने एउटा नाम हो– सुनिता गिरी। आलोकमा उभिने मोहले अन्धकार विरुद्ध कविता लेख्ने सुनिता संघर्ष लेख्दिनन् मात्र संघर्षमा बाँच्छिन्। यिनको जीवनको सम्झौताविहीन आयाम सदैव आकर्षक छ मेरा लागि। हङकमा बसेर नेपाली माटो र ममताको गन्ध सुँघ्दै अक्षरको खेती गर्दै आएकी छिन्। उनको कविताकृति ‘माइत जाने बाटो’ आएको छ।

क्रिकेटर कवितालाई सम्मान

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पूर्वकोषाध्यक्ष प्रमोद वज्राचार्यको स्मृतिमा प्रदान गरिने राष्ट्रिय सेवा सम्मान नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य कविता कुँवरलाई प्रदान गरेको छ।

नफेरिएको नयाँ वर्ष

फेरिएको त भित्तामा झुण्डिएको निर्जीव क्यालेन्डर होे तिम्रा शुभकामना कार्डमा रंगिने वर्षका अंक हुन थोरै बालकका तोते बोली अलिकति युवाको बँैसालु मन केही मात्रामा अधबँैसेको कपालको रंग यति न हो।

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए।

नमोबुद्धमा साहित्य बहस

नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानले छन्द दिवसको मौका पारेर आयोजना गरेको नमोबुद्ध साहित्य गोष्ठीमा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्