१९ असार २०८१ बुधबार
image/svg+xml

कठै चरी कोकले

झण्डै म-यो भोकलेचरी कोकलेत्यै रुखको बोक्रामाठुँग्यो झोकले शिकारीले मारेछउस्की आमालाईसानिमाले लगिछ उस्को बाबालाईभुर्रभुर्र उडेर जाने कता होखान जता पाइन्छत्यतात्यता होसानोसानो कोकलभुक्यो भोकलेआमा मर्दा टुहुरो सुक्यो शोकले

कविता : युगकवि सिद्धिचरणसंग

हे युगकवि ! युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ

हिरण्यकुमारीलाई अनेसास विशिष्ट महिला पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’बाट यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक पुरस्कृत हुने भएकी छन् ।

अदृश्य शक्ति

म अदृश्य शक्ति हुँ प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मानवताको विरोधमा दुश्मनहरुलाई सडक–सडकका कुना–काप्चाहरुमा अदृश्य भई आइरहेछु

‘ध्यान दिएर सुन नेता ज्यू’

राष्ट्रप्रेमी गायक बद्री पंगेनीको स्वरमा रहेको ‘कोही बोल्दैनन् सीमा मिच्दा’ बोलको गीतको एक अंश हो यो । पत्रकार तथा गीतकार शिखर गजरकोटेको शब्द संगीतमा रहेको उक्त गीत बिहीबार मात्रै धर्मराज पोख्रेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । गीतमा राष्ट्र, राष्ट्रियता र देशप्रेमी भावना झल्केको पाइन्छ ।

पहिलो राष्ट्रिय बालकविता महोत्सव हुने

शैली थिएटर र ईसानको सहकार्यमा पहिलो रास्ट्रिय बालकविता महोत्सव २०७७ आयोजना हुने भएको छ। आयोजकका अनुसार महोत्सवमा विधालय स्तरको कविता प्रतियोगिता भएको हँुदा  शैक्षिक सत्र २०७६ मा  एसइइ दिने विद्यार्थी वा सो भन्दा तल्लो कक्षामा अध्यनरत विद्यार्थीहरुले मात्र सहभागी हुन पाउनेछन्।

चाहिँदैन राहतको पोको

हो, छोरीलाई कापी किन्न  मैले चुँडिएको बरियो गाँसेर नाम्लो बनाकै हुँ  छोराको टिफिन भर्न  सारङ्गी पेट कसेर भारी बोकेकै हुँ

इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी, मतदाता निराश

नयाँ किरण समूह र टोखा नगरपालिकाको संयुक्त रूपमा आयोजनामा गरेको न्हूजः राष्ट्रिय युवा कविता प्रतियोगितामा किशोर आचार्यको कविता पहिलो भएको छ।

‘देश बाहिरबाट देश’ कविता प्रथम

नयाँ किरण समूह र टोखा नगरपालिकाको संयुक्त रूपमा आयोजनामा गरेको न्हूजः राष्ट्रिय युवा कविता प्रतियोगितामा किशोर आचार्यको कविता पहिलो भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्