विदेश जाने श्रमिकको पीसीआर परीक्षण निशुल्क
सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ।
सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।
७ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९१ र २ सय ८४ जनाको एन्टीजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार आएको रिपोर्टअनुसार मिक्वाखोला गाउँपालिकाबाट ७० जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा २ जना महिला र १४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा आइतबार र सोमबारको रिपोर्टमा संक्रमितको संख्या घटेको देखिन्छ।
सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत् जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न समेत माग गरेको छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण स्थगित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा सोको संख्यामा संक्रमण भएको जनाएको छ।
सरकारले तोकिएको भन्दा बढीपीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भक्तपुर अस्पतालमा विहीबारदेखि पीसीआर परीक्षण सेवा सुरु भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयू) को बिहीबार एक समारोहबीच उद्घाटन गरे।
अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर परीक्षण गराएर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई मात्र पदयात्रामा अनुमति दिन्छ ।
निजी प्रयोगशालाहरुले आरटी–पीसीआर टेष्टको शूल्क ३ हजार ८९९ रुपैयाँ लिने बताएका छन्। सोमवार ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै पिसिआर परीक्षण शूल्क ३ हजार ८९९ लिने बताएका हुन्।
कर्णाली प्रदेश सरकारले प्रदेश भित्रिने नागरिकहरुको अनिवार्य पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्ने तयारी थालेको छ। छिमेकका सुदूरपश्चिम र ५ नम्बर प्रदेशमा कोरोना संक्रमण बढ्दै जान थालेपछि प्रदेश भित्रिने नागरिकहरुको नाकामा अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरेको हो।