२१ असार २०८१ शुक्रबार
image/svg+xml

संसद् महासचिवविरुद्धको निवेदन दरपीठ

सर्वोच्च अदालत प्रशासनले संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ।

संसदीय समितिले दिएका निर्देशन शिघ्र कार्यान्वयन गर्न अख्तियारलाई निर्देशन

संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

सिंहदरबार र संसद भवन बाहिरका फुटपाथमा हिँड्न प्रतिबन्ध

लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ।

संसद् भवनभित्र बैठक, बाहिर लघुवित्त पीडितहरूको नाराबाजी

सोमबार दिउँसो संसद् बैठक चलिरहँदा लघुवित्त पीडितहरू संसद् भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका हुन्।

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

यस्तै, बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची समेत रहेको छ।

संसद बैठक बस्दै, राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत हुने सम्भावना

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

सांसदको भूमिका ‘हुन्छ र हुन्न’ भन्नेभन्दा थप देख्दिनँ : लामा

प्रतिनिधिसभा सदस्य विना लामाले सांसदहरुलाई कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित गरिएको बताएकी छन्।

संसद् सुचारु,प्रतिपक्षले उठाएको विषय अर्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने

सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबिच विवाद सुरु भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।

यसकारण भयो संसद् स्थगन....

सरकार र प्रतिपक्ष दलहरुबीच विवाद भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् स्थगन गरेका छन्।

ठूला दलका आन्तरिक छलफलमा के भयो ?

त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ। उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ।

आज पनि एमालेद्वारा संसदमा अवरोध

एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने छन्।

संसदमा एमालेको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्