२९ पुस २०८२ मंगलबार
image/svg+xml

इरानमा जारी विरोध प्रदर्शनबीच ट्रम्पको महत्वपूर्ण घोषणा

ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

सडक कुकुरहरूका लागि १० एकड जग्गा दान गर्ने मिका सिंहको घोषणा

सर्वोच्च अदालतले हालै एउटा प्रमुख आदेश जारी गर्दै सडकका कुकुरहरूलाई शहरहरूबाट हटाएर आश्रय गृहमा पठाउनुपर्ने व्यवस्था गरेको छ।

नियममा आधारित विश्व व्यवस्था

संयुक्त राज्य अमेरिकाले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको यो पहिलो घटना भने होइन। शीतयुद्धका बेला यस्ता कदम असामान्य थिएनन्। त्यो युगको अन्त्यतिरै सन् १९८९ को डिसेम्बरमा अमेरिकाले पनामाका शासक म्यानुअल नोरेगालाई सत्ताच्युत गर्‍यो, जसलाई लागुऔषध तस्करीको अभियोग पनि लागेको थियो।

उपाधिभन्दा क्लबको परिपक्वता महत्वपूर्ण : ग्वार्डिओला

सिटीले सन् २०१८ देखि लगातार चार सिजन लिग कप जितेको छ। म्यानचेस्टर सिटीका लागि यही सफलता ग्वार्डिओलाको दशक लामो प्रभुत्व जमाउने आधारमध्ये एक हो।

यु-१२ ब्वाइज ओपन क्रिकेट हुने

बाल क्रिकेटको विकास तथा प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यु–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल

उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन्। नाम फिर्ताका लागि जनमत पार्टीका २० जनाले निवेदन दिएका छन्।

काठमाडौं र ललितपुरका १८ फर्ममा विभागको अनुमगन निरीक्षण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ।

संवादमा कांग्रेसका नेताहरू : सहमतिको अन्तिम कसरत, नीति र नेतृत्व परिवर्तनको पर्खाइ

विशेष महाधिवेशनले यसका सहभागीलाई उत्साहित तुल्याएपछि बल्ल संस्थापन पक्षले यसमा सुनुवाइ गर्नुपर्ने अवस्था आएको छ।

कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छिन्।

थापा र शर्माको शासकीय सुधार संकल्प

बदलिएको समयको कांग्रेसका लागि बदल्नुपर्ने देशका लागि भन्दै थापाले जेनजी विद्रोहलाई आधार मानेर पार्टीको नीति, नेतृत्व र संरचनामा आमूल परिवर्तनको आवश्यकता रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्