१९ असार २०८३ शुक्रबार
image/svg+xml

अमेरिकालाई अग्रता दिलाएका बालोगुनलाई देखाइयो 'रेड कार्ड'

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाका फोलारिन बालोगुनलाई रेड कार्ड देखाइएको छ।

सोह्र वर्षदेखि नकआउट जितको प्रतीक्षा

युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकपमा १६ वर्षदेखि नकआउट जितको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित अस्ट्रियाविरुद्ध मैदान उत्रने भएको छ।

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबंधीय प्रशान्तको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जनाएको छ।

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन महिनाको अहिलेसम्मकै लामो गर्मीको लहर बनेको राष्ट्रिय मौसम एजेन्सीले जनाएको छ।

रास्वपाले भन्यो : १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशित/प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

फिफा विश्वकप : पहिलो हाफमा बोस्नियाविरुद्ध अमेरिकालाई अग्रता

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अग्रता लिएको छ।

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ।

लगानीकर्ताले गुमाए साढे तीन खर्ब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो। तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओरालो लागेको छ।

प्रदेशमा बजेट-बन्धन

संघीय सरकारले बजेट सार्वजनिक गरेको दुई सातापछि असार १ गते सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरे।

दाङमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ।

जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई दर्जनभन्दा बढी पशुचौपाया मरे

जुम्लामा बुधबार अपराह्न परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। चट्याङका कारण दुई छुट्टाछुट्टै स्थानमा गरी दुई दर्जनभन्दा बढी भेडा र खसीबाख्रा मरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्