कैलाश-मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
विश्व शान्ति तथा आध्यात्मिक समाजको आयोजनामा पहिलो पटक कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।
विश्व शान्ति तथा आध्यात्मिक समाजको आयोजनामा पहिलो पटक कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरे पनि व्यवहारमा राजनीतिक नियुक्तिलाई नै निरन्तरता दिएको आरोप लगाएका छन्।
हरित जलवायु कोष (जिसिएफ) ले कर्णालीका वनमा निर्भर समुदायको जीविकोपार्जन र जलवायु उत्थानशीलताका लागि एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्तिमा अयातोल्लाह अली खामेनीको 'रगतको बदला' लिने घोषणा गरेको छ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन गरिएको छ।
एउटा सशक्त आवाजले एक अमूल्य परिवर्तन ल्याउन सक्छ, एउटा पवित्र हृदयले सत्य के हो भनेर जान्न सक्छ।
पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ।
सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलका रूपमा हेरिएको छ।
सन् २०१७ मा मसहित सम्मिलित अक्सफामको एक टोलीले विश्वले २५ वर्षभित्र पहिलो ट्रिलिनियर देख्ने अनुमान गरेको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।
केही समय शिक्षक भएर विद्यार्थी पढाउने श्रेष्ठको दिनचर्या अहिले निकै फेरिएको छ।
पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २-० गोल बनाएको छ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच शुक्रबार हुने फिफा विश्वकपको अन्तिम ३२ को भिडन्तमा आमनेसामने हुँदा इतिहास रच्ने तयारीमा छन्।