चीनसँगको तनावले ५० वर्षपछि पाण्डाविहीन जापान !
आइतबार अन्तिम सार्वजनिक अवलोकनमा हजारौं मानिसहरू अन्तिम पटक हेर्न पुगेका थिए। चिडियाखानाले प्रत्येकलाई मात्र एक मिनेट समय दिएको थियो। तर मानिसहरू पाण्डा खेलौना बोकेर नाम बोलाउँदै फोटो र भिडियो खिच्न व्यस्त थिए। टिकट नभएकाहरू पनि बाहिरैबाट बिदाई गरिरहेका थिए।

