बजेटमा राष्ट्रिय सुरक्षा : अवसर वा चुनौती ?
नेपालको राष्ट्रिय सुरक्षा आज सीमा रक्षा वा सैन्य संरचनामा सीमित छैन। बदलिँदो भूराजनीतिक प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास, आर्थिक अन्तरनिर्भरता, आन्तरिक सामाजिक, राजनीतिक जटिलताले यसलाई बहुआयामिक बनाएको छ।

