१० कार्तिक २०८३ मंगलबार
image/svg+xml

सीमाक्षेत्र अतिक्रमणले बढ्दै मानव–हात्ती द्वन्द्व

कोसी प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कोसीमा जंगली हात्तीको आक्रमणबाट १०७ मानिसको ज्यान गएको छ।

सहकारी अहिलेको अवस्थामा आउनु तत्कालीन सरकार दोषी हो : मन्त्री रावल

जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरुले आफ्ना पीडा सुनाइरहेका थिए।

सांस्कृतिक महत्त्वका चलचित्र निर्माणका लागि साढे ३ करोड अनुदान

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३-८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ।

जेलभित्रै प्रहरीमाथि आक्रमण गरेर १७ कैदी फरार, खोजीमा १७ टोली परिचालन

प्रहरीले रातभर चलाएको खोजी अभियानमा चार जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाँकी १३ कैदीलाई पक्राउ गर्न १७ विशेष टोली परिचालन गरिएको छ।

२१ किलो सुन बरामद प्रकरण : अनुसन्धानमा आरोपित चिनियाँको असहयोग

२०७४ सालमा दुबईबाट ल्याइएको भनिएको ३३ किलो सुन काण्डमा चूडामणि उप्रेती (गोरे) सहित पक्राउ परे। गोरेकै अगुवाइमा दुबईबाट ३३ किलने सुन ल्याइएको दाबी गरिए पनि त्यो सुन कहाँ गयो भन्ने खुल्न सकेन।

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ।

महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

इजरायलमा चुनावी प्रतिस्पर्धा रोचक : नेतान्याहूलाई चुनौती दिँदै पूर्वसेनाप्रमुख, यी हुन् चार मुख्य मुद्दा

इजरायलको संसदमा १२० सिट छन्। सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ।

कात्तिक १५ पछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

गुवाहाटीको होटलमा गो*ली चल्दा पाँच जनाको मृ*त्यु, एक घाइते

भारतको असमस्थित गुवाहाटीमा सोमबार राति एक होटलमा एक व्यक्तिले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

द्वन्द्व सकिए पनि विस्फोटक पदार्थको जोखिम कायमै, पाइप काट्दा १३ वर्षीय बालकले पैताला गुमाए

द्वन्द्व सकिएको वर्षौँ बितिसकेको छ। तर, त्यसबेला प्रयोग गरिएका विस्फोटक पदार्थका अवशेष अझै सर्वसाधारणको जीवनका लागि जोखिम बनेका छन्।

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

दलहरूको ध्यान स्थानीय चुनावतिर : जनता रिझाउन अभियानैअभियान

सरकारले फागुनमै निर्वाचन गर्ने ढंगले गृहकार्य अघि बढाएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावलाई केन्द्रित गरेर दसैंअघि ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गरेर जनतासँग आफूलाई जोड्ने प्रयास गरेको छ।

११ वर्षअघि भारतमा पक्राउ परेका नेपालीलाई साढे ९ वर्ष जेल, कसुर के हो ?

भारतको एक अदालतले नेपाली नागरिक शेख जावेद इकबाललाई ९ वर्ष ७ महिना जेल सजाय सुनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्