२७ माघ २०८२ मंगलबार
image/svg+xml

गाईभैँसी खरिद गर्न अनुदान

किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए।

सुन्दरहरैचामा अवैध हतियारसहित दुई जना पक्राउ

प्रारम्भिक सोधपुछका क्रममा सिलास लिम्बुले उक्त हतियारहरू सुन्दरहरैचा नगरपालिका–३ निवासी प्रेम बहादुर गुरुङबाट लिएको बताएका छन्।

युएन वुमन नेपालकी संयोजक याहियाले गरिन् प्रधानमन्त्री समक्ष ओहोदाको प्रमाणपत्र पेश

संयोजक लिला पिटर्सले आफ्नो ओहोदाको प्रमाणपत्र प्रधानमन्त्री शुशिला कार्की समक्ष पेश गरेकी छिन्।

सुनसरी निर्वाचन क्षेत्र नं. २ : विरासत हात पार्न प्रतिस्पर्धामा उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा लागेका छन्।

नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगबाट बाहिरियो

सोमबार राति काजकिस्तानको टुरान भलिबल क्लबसँग ३– ० को सोझो सेटमा पराजित हुँदै पुलिस लिगबाट बाहिरिएको हो।

सुमनाको प्रश्न : कार्की आयोगले कसैलाई ‘साइजमा ल्याउन’ फाइल खोल्ने–बन्द गर्ने गरेको हो ?

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले छानबिन आयोगको समयावधिपटक–पटक सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

आज पनि बढ्यो सुन, घट्यो चाँदीको मूल्य

आजचाँदीको मूल्य भने घटेको छ। चाँदी आज १० रुपैयाँ घटेर पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

विद्यार्थीको सेमिनार हलभित्र अश्लील काम गर्ने युवक पक्राउ !

अनुसन्धानमा संदिग्ध व्यक्ति विश्वविद्यालयको विद्यार्थी नभएको पुष्टि भएको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भएको छ, जसमा एक शिक्षकले उनलाई हलबाट बाहिर निकालेको देख्न सकिन्छ।

‘करेन्ट’ लागेर मजदुरको निधन

ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।

निर्वाचन आचारसंहिताबाहिर नजानु भन्दै रविका नाममा नवलपरासी प्रशासनको पत्र

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासनले रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता तोड्ने काम नगर्न सतर्क गराएको छ। रास्वपाले मंगलबार लामिछाने नवलपरासीका दुई निर्वाचन क्षेत्रमा जाने र उम्मेदवार तथा पार्टी नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको थियो।

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ।

अदालतको अवहेलना मुद्दामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

मालपोत प्रमुखविरुद्ध धनुषा निवासी राम रती देवीले व्यक्तिको जग्गा दर्ताका लागि निवेदन दिएको छ वर्षसम्म कुनै निर्णय नदिएपछि अदालतमा जग्गा दर्ता गराउन परमादेशको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्