लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुक्रबारदेखि सुरु हुने
विश्व शान्तिको मुहान तथा बुद्धजन्मस्थल लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।
विश्व शान्तिको मुहान तथा बुद्धजन्मस्थल लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ।
पराजुलीले भदौ १० गते आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने झोलुङ्गे पुलहरूको मर्मत तीव्र रूपमा भइरहेको बताएका छन्।
उदयपुरको पश्चिमी भेग कटारीबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरूको तथा परिवारको नाममा जग्गा रहेको देखिएको समितिको पत्रमा उल्लेख छ।
पोखरामा शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
चितवनको नारायणी लिफ्ट-खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ६ हजार पाँच सय २८ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणका लागि आवश्यक विधेयकको मूल मस्यौदा तयार गर्ने संस्थागत क्षमता राज्यभित्रै विकास गर्नुपर्ने बताएकी छन्।
ज्वरो आएपछि सामान्य औषधि सेवन गरेर घरमै बस्ने क्रम बढ्दा सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण गम्भीर बन्दै गएको छ।
भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ।
उनले चिलिमेमा अहिलेसम्म शव नबिग्रिएको अवस्थाले मृत्यु केही दिनअघि मात्र भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
स्पेनिस ला लिगाअन्तर्गत एल्चेविरुद्धको खेलअघि सेउटासँग ऐक्यबद्धता जनाउने सन्देश लेखिएको जर्सीको केही भाग छोपेपछि रियल मड्रिडका किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटे चर्चामा आएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।