१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मनाङमा प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ।

सुनसरी-४ बाट फेरि सञ्चार मन्त्री कार्की विजयी

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियतले ३० हजार ३७१ मत ल्याए। कार्की यसअघि पनि सुनसरी क्षेत्र नं. ४ बाटै निर्वाचित भएका थिए।

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्।

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान सुरु(तस्बिरहरु)

जिल्लाको वैत्येश्वर गाउँपालिका २,३ र ६ साथै तामाकोसी गाउँपालिकाको वडा नं ३ जफे स्थित जामुने मतदान केन्द्रमा पुन मतदान भइरहेको छ।

जो झिनो मतान्तरले पराजित भए

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए।

सञ्चार मन्त्री कार्की ९४ मतले अगाडि

सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको बुधबार साँझ सार्वजनिक मत परिणम अनुसार सञ्चार, सूचना तथा प्रविधि मन्त्री समेत रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ९४ मतले अग्रता कायम गरेका छन्।

कैलाली १ मा एमालेका उम्मेदवार सहित नौ जनाको जमानत जफत

जमानत जफत हुने मध्ये नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल समेत रहेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत पुर्याउन सकेनन्। उनले ५ हजार ९१० मत मात्रै प्राप्त गरेका छन्। जुन कुल सदर मतको १० प्रतिशत पुग्दैन।

कर्णालीमा जसले सय मत कटाउन सकेनन्

१२ प्रतिनिधिसभा र २४ प्रदेशसभा सदस्यको निर्वाचनमा २४ जनाले एक सय मत कटाएनन्। २४ मध्ये ३ जना उम्मेदवारले त १० मत समेत कटाउन सकेनन्।

अर्घाखाँचीमा ७६ प्रतिशत उम्मेद्वारको जमानत जफत

अर्घाखाँचीमा उम्मेदवारी दिएका २५ जनामध्ये १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

‘चुनावी प्रतिबद्धता नबिर्सिए पुग्छ’

उनले बिरामी हुदाँ उपचार खर्च, गाउँमै राम्रो उपचार हुने ठाउँ, समस्याहरु सबै समाधान भएमा भोट हालेको प्रयोग हुने बताउँदै अव पनि भोट खेर गए अर्कोपटक भोट हाल्न नआउने बताइन्।

प्रतिष्पर्धीको घरमै पुगेर आशिर्वाद लिँदै

प्रदेशसभा सदस्य भण्डारीले प्रतिष्पर्धी कटुवाललाई घरमा नभेटेपछि फोनबाट संवाद गरे। विकास निर्माण सहितका विभिन्न एजेण्डामा सहकार्य गरी अगाडी बढ्ने लगायत विविध विषयमा कुराकानी भएको प्रदेशसभा सदस्य भण्डारीले बताए।

मतदाता भेट्न गाउँ फर्किए सांसद

एउटा चुनाव सकिएपछि निर्वाचित उम्मेदवारलाई भेट्न सदरमुकाम बेनी पुग्नुपर्ने अथवा अर्को चुनाव कुर्नुपर्ने भन्दै मतदाता आक्रोशित हुने गरेकोमा यसपटक मतपरिणामपछि निर्वाचित उम्मेदवारहरु धमाधम गाउँमै फर्किएका छन्।

अमेरिकी घन्टी र नेपालको एकै: ओली

उनले लामिछानेले अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिह्न घन्टी जस्ताको तस्तै लिएर आएको टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्