३ माघ २०८१ बिहीबार
image/svg+xml

जनचाहना अनुरुप काम गर्न आफू केन्द्रित हुनेछुः काँग्रेस नेता सिंह

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौं: अध्यक्ष लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन्।

चुनाव जितेपछि दिनभर कार्यकर्तासँग बधाई साटासाट गर्दै नेपाल

नेपालले सहज जित हासिल गरेपछि कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमा बधाई साटासाट गरिरहेका छन्।

बर्दिया १ मा काँग्रेसका गौतम तेस्रो पटक विजयी

बर्दिया प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंम्बर १ मा नेपाली काँग्रेसका संजयकुमार गौतम तेस्रो पटक विजयी भएका छन्।

भूमिगतदेखि सांसदसम्म जनार्दन शर्मा

मुसिकोट नगरपालिका ५ रुकुम पश्चिमका ५९ वर्षीय माओवादी नेता जनार्दन शर्मा फेरि प्रतिनिधि सभामा प्रवेश गर्ने छन्।

कैलालीमा नागरिकको ह्याट्रिक,क्षेत्र नं.२ मा चौधरी विजयी

कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ जितको ह्याट्रिक गरेको छ। सो पार्टीले क्षेत्र नं. २ मा अरुण चौधरीको विजयसँगै प्रतिनिधिसभाका तीन स्थानमा जितेको छ।

मोरङ ६ (ख) बाट नेपाली कांग्रेसका केदार कार्की विजयी

मोरङको क्षेत्रनम्बर ६ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

उनले २५ हजार १९० मत ल्याउँदै विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरे।

सुनसरी प्रदेशसभामा एमालेका भण्डारी विजयी

भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन्। भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ६८० रहेको छ।

गुल्मी २ मा ‘सुर्य’ उदाउँदा १ मा ‘चन्द्र’ काे उदय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदिप ज्ञवाली नेपाली कांग्रेसका चन्द्र भण्डारीसंग पराजित भएका हुन्।

सुनसरी १ (क) मा एमालेका रमेश बस्नेत विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (क) बाट नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत निवार्चित भएका छन्।

सिरहा ४ मा जसपाका विरेन्द्र महतो विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मा जसपाका विरेन्द्र महतो प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्