महेश भन्छन्: रवि–बालेनको एकता आशा होइन, भ्रम हो
बस्नेतले समस्या पुराना दलको अस्तित्व नभई तिनका विकृति भएको भन्दै समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु भएको बताए।
बस्नेतले समस्या पुराना दलको अस्तित्व नभई तिनका विकृति भएको भन्दै समाधान नयाँ दल खोल्नु नभई पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु भएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिताका विजेताले पुरस्कार पाएका छन्।
हामी नेपालका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी अब आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई भागबण्डाको राजनीतिको संज्ञा दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो।
चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा दशौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपालका विभिन्न डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल रग्बी संघको १३औं वार्षिक साधारणसभाले आफ्नो एक करोड ३५ लाख रुपैयाँको बजेट पास भएको छ।
कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्।
चार हजारभन्दा बढी बालबालिकाले प्रतिस्पर्धा गर्ने एनएसएसएफ १३औं किन्डर ओलम्पिक एक विशेष कार्यक्रमका बीच सुरु भएको छ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिकासहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्।
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ।
यो भ्रमण विचार, संवाद र वैकल्पिक राजनीतिक दृष्टिकोणको सशक्त हस्तक्षेपका रूपमा महत्वपूर्ण रह्यो, जसले नेपाल-भारत सम्बन्ध मात्र होइन, समग्र दक्षिण एशियाली राजनीतिक बहसमा दीर्घकालीन वैचारिक प्रभाव पार्ने सम्भावना बोकेको छ।