२७ पुस २०८२ आइतबार
image/svg+xml

कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन सुरु भएको छ।

विशेष महाधिवेशनः सहभागी नाम दर्ता जारी (फोटोफिचर)

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी छ।

रास्वपा सहमहामन्त्री आचार्यले पनि लिए समानुपातिक सूचीबाट नाम फिर्ता

आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा थिए।

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै

केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन्।

घाइते भएका ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिए

भारतीय क्रिकेटर ऋषभ पन्त एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट बाहिरिएका छन्।

नियात्राको उन्नयनमा योगदान गर्नेलाई ‘पवन आलोक नियात्रा पुरस्कार’

नियात्राको उन्नयनमा योगदान गर्ने नियात्राकारलाई रूपैयाँ ५० हजार नगद राशिकाे ‘पवन आलोक नियात्रा पुरस्कार’ अर्पन गरिने भएकाे छ।

एकतामा जोड दिँदै कोइरालाले भने: बिपीको मेलमिलापको नीति कुनै विधानबाट आएको थिएन

‘के कांग्रेस नेता कार्यकर्ता सहमति, सहकार्य, सहअस्तित्व स्वीकार गर्दै एकताको बिगुल फुँक्ने महाधिवेशन गर्न सक्दैनौँ?,’ कोइरालाले प्रश्न गरे।

अब्बल बन्दै सामुदायिक विद्यालय

कालीकोटका सामुदायिक विद्यालय अब्बल बन्न थालेका छन्। दरिलो व्यवस्थापनका कारण कालीकोटका सामुदायिक विद्यालयले काँचुली फेर्दै छन्।

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ।

धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ।

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।'

कथाकार पाेखरेलकाे ‘मलाई पनि निद्रा लागेन’ तथा ‘अमरज्योति अङ्क ६८’ लाेकार्पण

नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले समाजको त्रैमासिक साहित्यिक प्रकाशन ‘अमरज्योतिको अङ्क ६८ साहित्यिक पत्रकारिता विशेषाङ्क र प्राज्ञ मातृका पोखरेलको ‘मलाई पनि निद्रा लागेन’ कथासङ्ग्रह लाेकार्पण गरेकाे छ।

ताप्लेजुङमा वीरेन्द्र श्रेष्ठ राश्वपाबाट प्रतिनिधि सभाको उम्मेदवार

ताप्लेजुङमा आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठ प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्