विद्यार्थीलाई नेमकिपा अध्यक्ष बिचुक्छेंको आग्रहः तत्कालको फाइदाभन्दा माथि उठेर काम गर्नुहोस्
समाजमा जात, भाषा, धर्म वा अन्य कुनै आधारमा विभेद नगरी योग्यतालाई नै प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।
समाजमा जात, भाषा, धर्म वा अन्य कुनै आधारमा विभेद नगरी योग्यतालाई नै प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।
विभागले ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।
भक्तपुरका ६५ वर्षीय एक ज्येष्ठ नागरिक भन्छन्, “बिमा गरियो भनेर अस्पताल गयो, डाक्टरले लेखिदिएको आधाभन्दा बढी औषधि बाहिरबाट किन्नुपर्योष। त्यसपछि बिमा गरेको के अर्थ भयो?”
रौनकविक्रमको अनुसार–‘आफूले एक्लै कलाकार तथा इलेक्ट्रिसियनको पैसा तिरेको विनयले कुनै आर्थिक घाटा बेहोरेनन्’।
‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन्।
मन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छिन्।
भत्काउँदा निस्कने काठ, ढुंगा तथा जस्तापाताजन्य सामग्री लिलाम बिक्री गर्ने वा कुनै सरकारी संस्थाबाट माग भएमा हस्तान्तरण गर्ने निर्णयसमेत गरिएको छ।
वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन्।
कानुनहरू नेपालको संविधान र सङ्घीयताको मर्म अनुकूल हुने गरी तर्जुमा गर्ने व्यवस्थाका लागि कानुन तर्जुमा निर्देशिका निर्माण गरिने मन्त्रालयको योजना छ।
निर्माणकार्य नै नभएको विद्यालय भवनलाई नक्कली बिल–भर्पाई बनाएर कागजमै भवन बनेको देखाई राज्यकोषको रकम गैरकानुनी रूपमा हिनामिना गरिएको आरोपपत्रमा उल्लेख छ।
एमालेले बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै सरकारको कार्यशैलीलाई अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ।
उनले रास्वपा अझै पूर्ण रूपमा परिपक्व राजनीतिक दल बन्ने प्रक्रियामै रहेको स्वीकार गर्दै पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउँदै अगाडि बढाउने बताएका हुन्।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।