११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पहिलो सहभागितामै स्वर्णमा ह्याट्रिक

कांस्य पदकसम्म जित्ने लक्ष्य लिएर सातौं राष्ट्रिय खेलकुदको ट्र्याकमा उत्रेका त्रिभुवन आर्मीका सोमबहादुर कुमाल पहिलो सहभागितामै स्वर्ण पदक जित्दा औधी दंग छन्। तर उनी एउटा स्वर्णमा नै रोकिएनन्, बरु स्वर्ण पदकको ह्याट्रिक गरेपछि मात्र सुस्ताए।

स्वर्णमा मुकुन्दको ह्याट्रिक

मुकुन्द महर्जनले पुरुष ६७ केजीमा बाजी मार्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण पदकको ह्याटि्रक पूरा गरेको दिन विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा उनको क्लब एपिएफले दबदबा कायम गरेको छ।

तेक्वान्दोमा आर्मीको ६ स्वर्ण

पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेका सोमबारसम्मका खेलमा आर्मी स्वर्णसहित अन्य पदक प्राप्त गर्नेमा अगाडि रहेसँगै तेक्वान्दोमा पनि शीर्ष स्थानमा छ।

ब्याडमिन्टनमा सेनालाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार ब्याडमिन्टनमा विभागीय टोली नेपाल आर्मीले टिम इभेन्ट्सका दुई स्वर्ण जितेको छ। का“कडभिट्टामा भएको खेलमा आर्मीले एपिएफलाई ३–० ले हराएको हो।

टेबलटेनिसमा पुलिसलाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा आइतबार टेबलटेनिसका विभिन्न इभेन्टसका खेल सकिएका छन्। टेबलटेनिस महिला जोडीतर्फ आर्मीकी रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो।

खोटाङलाई चार स्वर्णसहित १५ पदक

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय प्रतियोगीतामा खोटाङले चार स्वर्णसहित १५ पदक जितेको छ। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार र मंगलबार बिराटनगरको शहिद रंगशालामा आयोजित क्षेत्रीय छनौट प्रतियोगीतामा खोटाङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो।

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास!

विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेको वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ। सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन्।

प्रनीता राजभण्डारीलाई स्वर्ण पदक

पनौती, चौकोटमा आयोजिट्ट काठमाडौं विश्वविद्यालयको २२औं दीक्षान्त समारोह(पहिलो चरण)मा एमबिबिएसमा सबैभन्दा बढी अंक ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाकी विद्यार्थी प्रनीता राजभण्डारीलाई स्वर्ण पदक प्रदान गरिएको छ।

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ ।

नङसल र रत्नजितले जिते अन्तर्राष्ट्रिय स्वर्ण

तामाङ दिदीभाइ नङसल र रत्नजितले पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेका छन्।

विवादित वर्णविन्यासको नेपाली शब्दकोष

नेपाली भाषा विवादमा तानिएका बेला चूडामणि गौतमले 'विवादित वर्णविन्यासको नेपाली शब्दकोष' पाठकसामु ल्याएका छन्। उनको उक्त शब्दकोष शुक्रबार राजधानीमा सार्वजनिक गरियो। शब्दकोषमा 'विवादित वर्णविन्यास' देखाउने र बुझाउने प्रयत्न गरिएको छ। २०६७ सालयता नेपाली भाषामा देखिएको विवादलाई शब्दकोषले प्रस्ट्याएको छ।

नागरिककर्मी फुयाल एसिया स्वर्ण पदकबाट सम्मानति

नागरिक दैनिकका खेलकुद सम्पादक तथा नेपाल खेलकुद पत्रकार महासंघका निवर्तमान अध्यक्ष अजय फुयाल एआईपिएस एसिया स्वर्ण पदकबाट सम्मानति भएका छन् ।

वर्णवालले जिते उपाधि

मोफसलको ठूलो पुरस्कार राशिको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिर काठमाडौंका अर्जुन वर्णवालले जितेका छन्। उनले १ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कारसहित ट्रफी उचाले।

‘वर्णविन्यास परिवर्तन कुन आधारमा?'

सर्वोच्च अदालतले नेपाली वर्णविन्यास परिवर्तन गर्नुको लिखित कारण माग गरेको छ। न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले आइतबार भाषा संशोधन कसले, कुन आधारमा गरेको हो, त्यसको लिखित कारण पेस गर्न सरकारलाई आदेश दिएको हो।

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्