११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एथलेटिक्समा २२ स्वर्णसहित आर्मी पहिलो

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा मंगलबार सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन पाँच स्वर्ण पदक जित्दै समग्रमा २२ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको छ ।

सेनालाई ७ स्वर्ण

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४अन्तर्गत भएको तेस्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक

कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका आठजनाको ज्यान गयो। तरकारी नखाएका बाबुरामका नौ महिने नाती मात्रै बाँचे।

सिंह र सुनुवारलाई स्वर्ण

मध्यमाञ्चलका अरहान्तकेशर सिंह र भावना सुनुवारले शनिबार राखेप च्याम्पियनसिपअन्तर्गत दशौंं राष्ट्रिय स्क्वास प्रतियोगिताको एकल स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

ब्याड्मिन्टनमा नेपाल स्वर्णविहीन

दीपेश धामी र शोभा गौचनको जोडी शनिबार फाइनलमा भारतका भी डेभलेकर र हारिका भेलुधुर्तीको जोडीसँग २१–१५, २१–७ को नतिजामा पराजित भएपछि योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगितामा नेपाल स्वर्ण पदकविहीन भएको छ ।

वर्णसंकर राजनीतिका जालझेल

मधेसमा शोक छाएको बेला पहाडमा दीपावली गरिएकाले मधेसीहरूको मन फाटेको अवस्था छ । जनजातिहरूको स्वशासनको चाहना निलम्बित छ, मरेको छैन । दलित सम्मानको संघर्ष उपयुक्त नेतृत्वको प्रतीक्षामा छ । वर्चस्वशाली नृजातीयता सरकार मात्र बनाएर सुनिश्चित हुनेछैन ।

प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले आठौं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।

ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्‌याएकाे योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लाागि पूर्व राष्ट्रपति डा यादवलाई अभिनन्दन गरिएको हो ।

तस्करहरूको स्वर्णमहोत्सव

मुलुकलाई तस्करीमा फसाएर आर्थिक दोहन गर्न पल्केका राजनीतिक नेतृत्वहरू यसमा कारक तŒव रहेको आशंका नेपाली जनमानसमा व्याप्त छ । झन्डै चार दशक पूरा गरेर पाँचौँ दशकको स्वर्ण महोत्सवको तयारीमा सक्रिय बनेको सुन तस्करीको फन्दाबाट राष्ट्रले छिटो उन्मुक्ति पाउने आशा गर्नु व्यर्थ छ ।

स्वर्णपुरमा फोरम नेपाल विजयी

संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।

बाराको स्वर्णपुरमा फोरम नेपाल विजयी

संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।

आर्मीकी कृष्णा चौधरीलाई स्वर्ण

नेपाल आर्मीको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताअन्तर्गत महिला चार सय मि दौडमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण पदक जितेकी छिन्।

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनी योजना आयोगमा सदस्यका रुपमा कार्यरत थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्