काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली नेपालले नेदरल्यान्डको दोस्रो विकेट लिएकाे छ।
नेपालकाा लागि साेमु बिष्टले पहिलाे विकेट लिएकी थिइन् भने नेदरल्यान्डकी फेबे मोल्केनबोर शन्यू रनमा आउट भइन्।
नेपालका लागि पूजा महतोले दोस्रो विकेट लिइन्। उनले ओपनर हेदर सिगर्सलाई आउट गरेकी हुन्।
बिहीबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ राेजेकाे हाे।
प्रकाशित: ८ माघ २०८२ ०९:१३ बिहीबार





