२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाल र बंगलादेशको खेलमा टिकेटिङ पार्टनर खल्ती

नेपाल र बंगलादेशबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकेटिङ पार्टनर खल्ती रहेको छ।

बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले खल्तीसँग सम्झौता गरेको हो । यसअघि एन्फाले आफैँ टिकट बिक्री गर्ने बताएको थियो ।  

नेपाल र बंगलादेशले यहीँ भदौ २१ र २४ गते प्रतिस्पर्धा गर्दैछन् । खेल साँझ ५:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ।

प्रकाशित: १८ भाद्र २०८२ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App