२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

टेबल टेनिस टोली अस्ट्रेलिया प्रस्थान

डब्लुटिटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबल टेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ।

अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन्। अफिसियलमा अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन छन्।

प्रकाशित: २२ आश्विन २०८२ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App