५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

टी-२० विश्वकप वार्मअप : क्यानडासँग खेल्दै नेपाल

आईसीसी टी-२० विश्वकप अघि नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

बिहीबार खेल चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो १:१५ मा सुरु हुनेछ। नेपालले यसअघि पहिलाे वामअर्प खेलमा युएईलाई ७ विकेटले हराएको थियाे।

यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएकाे हाे। नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

प्रकाशित: २२ माघ २०८२ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App