२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

टि-२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य

टि-२० विश्वकप अन्तर्गत जारी खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ।

आइतबार चेन्नईको एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १८२   रन बनायो।

अफगानिस्तानको लागि गुलबदिन नैबले अर्ध शतक प्रहार गरे। उनले ३५  बलमा ६३ रन प्रहार गरे।

त्यस्तै, न्यूजिल्यान्डकाे लागि लाचलान ह्यामन्ड फर्गुसनले २ विकेट लिए।

प्रकाशित: २५ माघ २०८२ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App