आरएस रिसोर्ट एन्ड बिच फुटबल टिम एन्फा राष्ट्रिय महिला लिगमा छनोट भएको छ। बिहीबार च्यासल रंगशालामा भएकाे खेलमा स्टुडेन्स फुटबल क्लबलाई ४-१ ले हराउँदै आरएस एन्फा राष्ट्रिय महिला लिगमा छनाेट भएकाे हाे।
समूह 'ए' मा आरएस ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भएको हो।यसअघि समूह बिबाट संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगमा छनोट भइसकेकाे छ।
प्रकाशित: १९ भाद्र २०८२ १३:०२ बिहीबार





