२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

पिएम कप : सुदूरपश्चिमले आर्मीलाई दियाे १५१ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र आर्मी क्लब खेलिरहेका छन्। 

जनकपुरमा भइरहेको खेलमा आर्मीले जवाफी ब्याटिङ गरिरहेको छ। 

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले आर्मीलाई १५१ रनको लक्ष्य दिएको छ। जवाफी ब्याटिङ गरिरहेको आर्मीले यो खबर तयार पार्दासम्म ६ ओभर ४ बलमा १ विकेटको क्षतिमा ४१ रन जोडेको छ। 

प्रकाशित: २६ चैत्र २०८२ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App