२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

पिएम कप : पुलिसले कर्णालीलाई दियाे २६२ रनको चुनौती

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २६२ रनको चुनौती दिएको छ। 

प्रहरीले टस जितेर ब्याटिङ रोजेको थियो। वीरगञ्जमा भएको खेलमा पुलिसले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २६१ रन बनायो। 

अब कणालीले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ। 

प्रकाशित: २६ चैत्र २०८२ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App