नेपाली राष्ट्रिय पुरुष फुटबल टोली स्वदेश फर्किएको छ।
टोली बिहीबार बिहान स्वदेश आइपुगेको हो। नेपाली राष्ट्रिय टोली एएफसी एसियन कप छनोट खेल्न भियतनाम गएको थियो। भियतनामसँग छनोट खेलमा नेपाले दुई खेल खेल्यो जहाँ दुवै खेलमा नेपालले पराजय भोग्यो। यो हारले नेपाल एसिया कपमा छनोट हुन भने असफल भएको छ।
नेपालले अब मलेसिया र लाओससँग खेल्न बाँकी छ।
प्रकाशित: ३० आश्विन २०८२ १३:०७ बिहीबार





