१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

युएईविरुद्धको टी-२० आईमा नेपालले टस जित्याे : व्याटिङ गर्ने निर्णय

नेपालले युएईविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा व्याटिङ गर्ने निर्णय गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। 

नेपाल र युएई १२ औं पल्ट खेल्न लागेका हुन्। यसअघिका भेटमा नेपालले ६ र युएईले ५ जित निकालेका छन्।

प्रकाशित: ७ वैशाख २०८३ १६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App