ओमनमा जारी आईसीसी टी–२० विशवकप र एसिया–इस्ट एसिया प्यासिफिक छनोटको खेलमा नेपालले जापानविरुद्ध टस जितेको छ।
शुक्रबार खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ नेपालले टस जितेर बल्लिङ गर्ने निर्णय लिएको हो ।
नेपाल र जापान यसअघि नै सुपर –६ मा पुगिसकेका छन् ।
प्रकाशित: २४ आश्विन २०८२ १५:५७ शुक्रबार





