भारतको गुवाहटीमा नेपाल ‘ए’ले आसामबिचको निर्णायक खेलमा नेपाल ‘ए’ले आसामसङलाई २०९ रनको विशाल लक्ष्य दिएको छ।
सोमबार टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनायो।
नेपालका सन्दिप जोराले सर्वाधिक ६४ रन बनाए। यसअघि दुबै टोली सम्मान २-२ खेल जितेको छन्।
प्रकाशित: १६ भाद्र २०८२ १७:३८ सोमबार





