सुर्खेत-१ मा खसेकाे मध्ये आधा बढी मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेकाे छ।
४४ हजार ५२२ मत गणना हुँदा कांग्रेस उम्मेदवार बिष्णुबहादुर खड्काले १८ हजार ३५६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले १२ हजार ६६६ मत प्राप्त गरेका छन्।
यस्तै रास्वपाका उम्मेदवार टेकबहादुर सिंह ठकुरीले १००४९ मत प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ११:२३ शनिबार





