२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

डोटीमा नेपाली कांग्रेसका भरत खड्का विजयी

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले डोटीमा जित हात पारेर खाता खोलेको छ ।

डोटीमा नेपाली काग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्। १४ हजार ८ सय १७ मत प्राप्त गरेर विजयी भएका खड्काका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक धामीले १४ हजार १ सय १० मत प्राप्त गरेका छन्। यसैगरी रास्वपाका नरेन्द्र खड्काले १३ हजार २ सय ६० मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App