३ असार २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप २०२६ : अल्जेरियाविरुद्ध मेस्सीको पहिलो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत अहिले साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन्।

खेलको १७ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरेका छन्। अर्जेन्टिनाको लागि आफ्नो २०० औं खेल खेलिरहेका मेस्सीले विश्वकपमा आफ्नो १४ औं गोल गरेका हुन्। देशका लागि भने उनको यो ११८ औं गोल हो।

रोड्रिगो डे पलको पासमा बल लिएर मेस्सीले लगभग २५ यार्ड टाढा पुगेर गोल गर्न सफल भए। अल्जेरियाका गोलकिपर लुका जिदानले रोक्ने प्रयास गरेपनि सक्दैनन्।

प्रकाशित: ३ असार २०८३ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App