२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

चीनविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका कुशल ४३ बलमा १२९ रन बनाएर आउट

सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाएर आउट भएका छन्। उनले ५ चौका र १६ छक्का प्रहार गर्दै चीनविरुद्ध आक्रामक ब्याटिङ गरेका थिए।

भुर्तेलले यसअघि ११.३ ओभरमा चौका प्रहार गर्दै ३५ बलमा ३ चौका र १२ छक्कासहित शतक पूरा गरेका थिए। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएर खेलिरहेको छ।

प्रकाशित: १७ जेष्ठ २०८३ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App