२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

साफ क्लब वुमेसन्स च्याम्पियनसिपमा पाँच टोलीले सहभागिता जनाउने

दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्बल वुमेन्स च्याम्पयिनसिपमा पाँच टोलीले सहभागिता जनाउने भएका छन्।

जसमा नेपालबाट एपिएफ क्लब, बंगलादेशबाट नास्रिन स्पोर्टस एकेडेमी, भारतबाट इस्ट बंगाल क्लब, भुटानबाट  ट्रान्स्पोर्ट युनाइटेड क्लब र पाकिस्ताबाट कराँची सिटीले साे प्रतियोगिता सहभागिता जनाउने छन्।

प्रतियोगिता ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म नेपालमा आयोजना हुने छ।

प्रकाशित: ३ आश्विन २०८२ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App