फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएको छ।
सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएको हो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए।
यो सँगै खेल १-१ गोलको बराबरीमा भइरहेको छ।
यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
प्रकाशित: २८ असार २०८३ ०८:२० आइतबार





