फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वे र स्पेनबीच भइरहेको खेलको पहिलो हाफ सकिँदा स्पेन १–० गोलले अगाडि छ।
खेलको ४२ औं मिनेटमा एलेक्स बएनाले गोल प्रहार गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।
त्यसपछि पहिलो हाफमा दुवै टोलीको तर्फबाट थप गोल हुन सकेन।
प्रकाशित: १३ असार २०८३ ०६:५४ शनिबार




-600x400.jpg)