फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको र दक्षिण कोरियाबीचको रोचक प्रतिस्पर्धा चलिरहेको छ। पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा रहेको खेलले दोस्रो हाफ सुरु भएलगत्तै नयाँ मोड लियो।
ग्वाडालाहारास्थित एस्तादियो ग्वाडालाहारामा जारी खेलको ५० औँ मिनेटमा लुइस रोमोले पहिलो गोल गर्दा मेक्सिकोले अग्रता लिएको छ।
प्रकाशित: ५ असार २०८३ ०८:०७ शुक्रबार





